
कहिलेकाँहि नाम नभएको ११ प्रदेश, कहिलेकाँहि नेवाः प्रदेशको पुच्छर बागमति झुण्डिएको सुन्दा गाईको शरिरमा गधाको पुच्छर झुण्डिएको सुन्दा, हात्तिबनको रिसोर्टबाट ८ प्रदेश प्रस्ताव भएको सुन्दा बेला बेलामा झस्किने उल्लेख गर्नु हुँदै उहाँले माओवादिलई एकल पहिचानमा जान आग्रह गर्दै, माओवादिले जातिय पहिचान कित्तामा बसेर आमसभा आयोजना गरेकोले काठमाण्डौं वरिपरिका नेवार, नेपाल मण्डलका नेवार अनि सम्पूर्ण नेपालका १२ लाख भन्दा बढि नेवारको तर्फवाट जातिय पहिचान पक्षको कित्तामा माओवादिको साथ भएको उद॒घोष गर्नु भएको छ । नेवार आदिवासी जनजाति पनि भएको र करिव ३८ % सम्पूर्ण नेपालका आदिवासी जनजाति माओवादि संगै जातिय पहिचान पक्षको कित्तामा उभिएको पनि जनाउनु भएको छ |
aba bhane nepal maa balla saacho kraanti hune bhyo keep it up.
ReplyDeleteDear Malla dai, You deserve a golden royal seat for your never tiring efforts to bring justice to all ethnic communities of Nepal.
ReplyDeleteI feel your "militant" royal blood is still flows well in vains. Your militant spirit is always an inspiration to me. I hope this militant spirit grows well against the perpetrators in days ahead . Regards, Seccunder Pradhan, Nepal Mandal