Saturday, June 16, 2012

आङकाजी शेर्पालाई जातिय बिद्वेष फैलाएको आरोपमा एमालेवाट निष्काशन ।


आदिवासी जनजातिसंघका महासचिव एमाले नेता आङ्काजी शेर्पा एमालेबाट निष्काशित होइन कि अब एमाले कांग्रेस जनता बाट निष्काशित निकट भबिष्य मै हुँदै छ !
आदिवासी जनजातिसंघका महासचिव एमाले नेता आङ्काजी शेर्पा एमालेबाट निष्काशित ।
असार २ – नेकपा एमालेले पार्टी विरुद्ध जथाभावी बोल्दै हिडेको भन्दै एमाले सोलुखुम्बुका उपसचिव आङकाजी शेर्पालाई निष्काशन गरेको छ । एमाले स्थायी समिति बैठकले पार्टीहित तथा अनुशासन विपरि...त जथाभावी अभिब्यक्ति दिएकोले शेर्पालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो ।
"पहिले नै उक्त पार्टी त्यागी सकेको हुनाले यस्तो कारबाहीको कुनै महत्व छैन। कारबाही नै गर्नेहो भने पानीको टेंकीमा घुष खाएको पैसा लुकाएर बदनाम भएका भ्रष्टचारी ईस्वर पोख्रेललाई गर" !- अनन्त बहादुर गुरुङ
बाघ हो बाघ जहाँ गएपनि गर्जन्छ , आफ्नो अस्तित्वको परिचय, दुश्मनलाई खुलेआम ललकार्छ , लुते कुकुर होइन..पछाडिवाट भुक्ने र टोक्ने ।
पूर्ण आशावादि हुँदै र निडर बहादुर आङकाजी शेर्पा प्रति समर्थन अनि गौरव जनाउँछौं । आगामी दिनहरु अझ सशक्त होस भनेर जनताले शुभकामना ब्यक्त गरेका छन ।

2 comments:

  1. Yes Aang Kaaji baagh nai ho,syaal ko samuh maa baagh kasari atna sakchha.dhurta syaaharu nai lukichhipi aakraman garne ra arule chhodeko sino maa ramaaune garchhan.baag aafo baato aafai banaauchha.

    ReplyDelete
  2. Necessity is mother of invention. We have many bold personalites from ethnic community. However, Ang Kazi is something special. We have old super heros, he is a new super hero. Regards from Seccunder Pradhan, Nepal Mandal.

    ReplyDelete

Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।