एमाले कांग्रेसले अगाडि सारेको संघीयतामा गएको भन्दै उहाँले अब पार्टीको नाम नेकपा नेपाली कांग्रेस राख्न सुझाव दिनुभयो । एमाले खस र आर्यनको पार्टी बन्न खोजेको भन्दै असन्तुष्ट नेता श्रेष्ठले मोहन बैद्यले नेतृत्व गरेको नेकपा-माओवादीसँग आफूहरुको कुनै सम्बन्ध नभएको स्पष्ट पार्नुभयो
Please note and email to : hakubauchha.0000@blogger.com for posting on this मुख्य समाचार page. Tittle should be placed in the subject and contents in the body.
Saturday, June 23, 2012
म आङकाजी बन्न तयार छुः राजेन्द्र श्रेष्ठ
एमाले कांग्रेसले अगाडि सारेको संघीयतामा गएको भन्दै उहाँले अब पार्टीको नाम नेकपा नेपाली कांग्रेस राख्न सुझाव दिनुभयो । एमाले खस र आर्यनको पार्टी बन्न खोजेको भन्दै असन्तुष्ट नेता श्रेष्ठले मोहन बैद्यले नेतृत्व गरेको नेकपा-माओवादीसँग आफूहरुको कुनै सम्बन्ध नभएको स्पष्ट पार्नुभयो
Thursday, June 21, 2012
एमालेका असन्तुष्ट जनजाति नेताहरुले अहिले तत्काल पार्टी नछाड्ने - Ref: आङ्काजी शेर्पा FB Status
तत्काल पार्टी नछोड्ने निर्णय
अनिज समाचार
असार ७ ।
एकल जातीय पहिचानसहितको नारा उठाउँदै आएका नेकपा एमालेका असन्तुष्ट जनजाति नेताहरुले अहिले तत्काल पार्टी नछाड्ने बरु अन्तर्षघर्षबाट शक्ति संचयतिर लाग्ने बताईएको छ । त्यसको लागि आफ्ना विचारसंग सहमत हुने बाहिरी र भित्री सदस्यसँग मिलेर अघि बढ्नुर्पर्ने निष्र्कष निकालेका छन् ।
...
काभ्रेको धुलिखेलमा बुधबारदेखि भएको सो बैठकमा नेताहरुले र्पाटीले आफूहरुको माग पूरा नगरेसम्म र्पाटीको कुनै पनि र्कायक्रममा सहभागी नहुने घोषणा पनि गरेका छन्। । सो भेलाबाट उनीहरुले संविधान सभाको पुनःस्थापना गरी अग्रगामी संविधान बनाउनुर्पनेमा जोड दिएका छन् ।
यस्तै उपाध्यक्ष अशोक राईले पार्टीभित्र आफूहरुको छुट्टै विचार धारा भएकाले छुट्टै बैठक बसेको बताउदै संविधान बन्नका लागि संविधान सभा पुर्नस्थापना गर्नुपर्ने र त्यसको लागि यसको पक्षमा उभिने सबैसँग सहर्काय गरेर सडक सङ्र्घष र्गनुर्पने बताए । उपाध्यक्ष राईले पार्टीले एकल जातीय राज्य नमाने पनि आफूहरु जातीय पहिचानसहितको संघीय संरचनामै रहेको र त्यसका लागि र्पाटी भित्र संर्घष गर्नेुपर्ने बताए ।
यस्तै अर्का नेता राजेन्द्र श्रेष्ठले पार्टीको राष्टिय भेलाले गरेको र्निणय यथास्थितिवादी र प्रतिगामी भएकोले संविधानसभा बाहेक कुनै बाटोबाट ल्याइने संविधान आफूहरुलाई मान्य नहुने चेतावनी दिए । भेलामा बोल्दै नेता मोहम्मद रिजवान अन्सारीले पनि संविधान सभाको पुनःस्थापना र्गनुपर्नेमा जोड दिए ।
पार्टीले आफ्ना विचारको कदर नगरे अन्त्यमा र्पाटी छाड्ने जनजाती नेताहरुको तयारी छ ।
भेलामा उपाध्यक्ष अशोक राई, पोलिटब्युरो सदस्य रामचन्द्र झा, पृथ्बीसुब्बा गुरुङ, केन्द्रीय सदस्यहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, शत्रुघन महतो, किरण गुरुङ, दलबहादुर रानामगर, रिजवान अन्सारी, हेमराज राई र गोपाल ठाकुर लगायत २२ जना सहभागीता थियो

Wednesday, June 20, 2012
How to post in this blog ?? Its simple ..Just need to make an email following below.
Please note and write Title in the subject and the contents in the body of e-mail ( attached file like photo, audio, video) and send email to following ....
hakubauchha.1234@blogger.com for posting on Home Page
hakubauchha.0000@blogger.com for posting on मुख्य समाचार
hakubauchha.0001@blogger.com for posting on लिम्बुवान
hakubauchha.0002@blogger.com for posting on शेर्पा स्वायत्त गणराज्य
hakubauchha.0003@blogger.com for posting on किरात-खम्बुवान स्वायत्त
hakubauchha.0004@blogger.com for posting on नेवाः
hakubauchha.0005@blogger.com for posting on ताम्सालिङ्
hakubauchha.0006@blogger.com for posting on मगराँत
hakubauchha.0007@blogger.com for posting on तमुवान
hakubauchha.0008@blogger.com for posting on थारुहट
Notice ! Notice !!
Please email to :
for any post you want to see in this page. Unrelated post will be discarded.
For a moderator:
who are interested to update this page so as to publish activities, article news, are welcome to contact Mr. Pramod Shrestha with gmail accounts on email : hakubauchaa@gmail.com or add Facebook ID https://www.facebook.com/pramod.shrestha.35 for discussions.

The moderators will have authority of activity news update, with / without photos or audios or videos and modify it.
Regards,
Pramod Shrestha
Dubai, UAE
Tuesday, June 19, 2012
शोषित पीडित दमित आदिबासी, मदेशी, दलितको आवाज उठाउनु के अपराध हो ? - Source : Ngwang Sonam Sherpa nepalsherpa@gmail.
शोषित पीडित दमित आदिबासी, मदेशी, दलितको आवाज उठाउनु के अपराध हो ?
काङ्रेश एमाले पार्टी छाड्ने लर्को शुरु भयो । शायद उपेन्द्र र गच्चादारले पार्टी छाड्ने आट नगरेको भए यो अवस्थामा हुन्थेन । मदेश मुत्त्तिको आवाज बुलन्द् हुन्थेन । पार्टिकै झोले भएर बस्थे होलान । एउटा निर्बाँचनका टिकटको लागि रोई कराई गर्दै बाहुन नेताहरुको घर दैलो चाहार्थे होलान तर आज उनिहरुसँग सिधा नजरले हेरेर जातिबादी बाहुनसँग टक्कर लिने भएका छन । मदेशी जनताले गर्ब गर्ने ठाउँ बनाएका छन । स्वाभिमानका राजनीति गरेका छन ।
अनि देशभरी टिकट बाडने ठाउमा पुगेका छन । यही हो आत्मसम्मान । यही हो राजनीति । जोखिम मोल संसार तिम्रै हो । कायर भए दासता बाहेक केही हातमा छैन । सङ्कल्प भए बिकल्प अनेक छन । यसर्थ ढेड करोड आदिबासी सहित दुई करोड भन्दा बढी पीडितहरु छन ।
राष्ट्रिय दैनिक पत्रीका र खबरहरुमा आङ काजी शेर्पालाई जातिय सद्भभाव बिथोलेको आरोपमा ने. क. पा. एमाले पार्टीबाट निस्कासन गरिएको खबर सार्वजनिक गरियो यो अहिले नेपाली राजनीतिमा हट केक भएको छ् । यदि जातीय सदभाव बिथोलेकै हो भने किन माधव नेपाल के. पी. ओली र जलनाथ खनाललाई पार्टीले कारबाही गरेनन आङ काजीले बोलेका कुराहरु पार्टिको सर्बोच्च निकाय ८ औ महधिबेशन बुटवलबाटै पारीत भै सकेको होईन र ? अनि... २०६४ साल को संबिधान सभाको निर्वाचनमा घोषणा गरेर घोषणापत्र मार्फत नेपाली जनता संग भोट् मागेको होईन र ? पार्टीको स्थाई समिती, पोलिट ब्युरो अनि केन्द्रिय कमिटीबाट पास भएर आएको होईन र ? अनि त्यही कुरा लागु हुनु पर्छ भन्दा आङ काजी शेर्पाले के अपराध गरे ? किन उनी कारबाहीको दायरामा ल्याए ? किनकी वहाँले उत्पीडित, दमित, सिमान्तक्रित जनताको पक्षमा बोले । बाहुनबादको कडा शब्दमा बिरोध गरे । अझ बनौ बाहुनको दास बन्न चाहेन । यसरी जनताको पक्षमा बोल्दा र अन्यायको बिरुद्द बोल्दा सम्प्रदायिक हुन्छ भने हामी सबै पार्टीका आदिबासी जनजातिहरु सम्प्रदायिक हुन तयार छन् यदि यस्तै एकोहोरो आरोप लागिरहने हो भने पार्टी बाहुन्बादी पार्टीहरु नारायणहिटी म्युजियममा परिणत हुनेछन ईतिहासको खलपात्रको रुपमा नेताहरु हुनेछन
किनकि पार्टीले कुनै निर्णय नै नगरी पार्टी अध्यक्षले माओवादीसंग सात बुँदे सहमति गरेको, माधव नेपालले नेतृत्व गरेको सरकार ढाल्न बामदेव गौतमले हस्ताक्षर संकलन गरेको, अखण्ड सुदूरपश्चिमको नाममा भीम रावललगायतले हस्ताक्षर गरेको या आर्थिक सहयोग गरेको , युवा नेताको नाममा योगेश भट्टराई, नेत्र पन्थीहरुले काँग्रेसका युवाहरुसंग मिलेर विज्ञप्ति जारी गरेको लगायतका काम के पार्टीको नीति र निर्णय विपरित थिएन त ओलिले तथानाम संस्थापन पक्षलाई गाली गर्दा हुने रहेछ नि होईन र ? सचिकै कारवाही गर्ने हो भने सुरुवात त्यहीबाट गर्नु पर्दछ। नत्र भने जनजाती भएकै करणले पूर्वग्रह राखी कारबाही गर्न पाईन्छ जनैबादी एमालेले???? किनकी उनिहरु बाहुन हुन । हत न पत किन राजेन्द्र श्रेष्ठ लाई निकालेर किन कृष्ण गोपाल राख्नु पर्यो किनकी आदिबासी स्वाबिमान बेचेर ओलिको पुछ्छ्रर भन्न् पुगे कृष्ण गोपाल तर राजेन्द्र श्रेष्ठ आत्म सवाभिमान ढगमागएन ।
कसरी हुन्छ छिन्ताङ र पिस्करका नाईकेसँग घाटी जोडेर बर्गीय आन्दोलन ? खोई उनिहरुलाई कारबाही रत्न बान्ताव ईले र बिरे थामीको रगतले सराप्लान ।
यदि प्राकृतिक न्यायको सिदान्तमा भन्ने हो भने पहिला एमाले पार्टीले जले, माकुने र ओली लाई कारबाही हर्नु पर्थ्यो किनकी उनिहरुले महधिबेशनको अपमान गरे नेपाली जनताको अपमान गरे बिदेशी ईशारामा संबिधान सभा बिघठन गरे, आदिबासिको ४११ मत पुग्ने निश्चित देखे पछि संबिधान सभा बिगठन गरे । उनीहरुलाई जनताले कठघरामा उभ्याउने छन । कडा से कडा कारबाही गर्ने छन ।
देश र जनताको लागि यस्ता कारबाही भोग्न तयार छौ तर दासत्ता स्विकार्य छैन । आधुनिक दासत्ता मानव सभ्यताको कलंक हो । सभ्य मानिसको तिरस्कारको पात्र हुनु हो । यसर्थ यस्ता कुकार्यको ढ्टेर बिरोध गरौ । हामी न्यायको पक्षमा अन्याय र अत्याचारको बिरुद्दमा सम्प्रदायिक हुन तयार छौ तर बाहुनबादिको पिछलग्गु हुन तयार छैनौ । सबै खाले षडयन्त्रकारीको डटेर बिरोध गरौ ।
एमाले काङ्रेश्मा रजिनामाको लर्को आउँदैछ ।
NGWANG SHERPA

Monday, June 18, 2012
Moderator Invited
Those who are interested to update this page so as to publish ethnic federalism activities on-behalf of ethnic federalist activist are welcome to contact Mr. Pramod Shrestha with gmail accounts on email : hakubauchaa@gmail.com or add Facebook ID https://www.facebook.com/pramod.shrestha.35 for discussions.
The moderators will have authority of activity news update, with / without photos or audios or videos...

काँग्रेसका आदिवासी जनजातिले पार्टीको कार्यक्रम बहिस्कार गर्ने- Source www.tamuhyula.com

शनिबार काँग्रेसका भातृसंस्थाका जनजाति नेताहरु र पूर्व जनजाति पूर्व सभासदहरुले संयुक्त प्रेस विज्ञप्तीमार्फत आफ्नै पार्टीबाट अपमानित भएको बताउँदै भनेका छन्– ‘पहिचान र आत्मसम्मानको हामी आन्दोलनकर्मीहरु वाध्य भई हाम्रो पुर्ववत निर्णय अनुसार देशभरि हुन गैरहेको पार्टीको सवै कार्यक्रममा उपिस्थिति नहुने र हाम्रो पार्टीभित्र रहनु भएका पहिचान सहितको संघीयता पक्षधर केन्द्रीय सदस्य, पर्व सभाषद साथै अन्य सवै साथीहरु गाँउ, नगर, क्षेत्र, जिल्ला, केन्द्रको कुनै पनि कार्यक्रममा उपस्थित नभइदिनु हुन साथै नगराइ दिनु हुन सवैमा हार्दिक अपिल गर्दछौं ।’
विज्ञप्तीमा उल्लेख छ– ‘नेपाली कागे्रससम्वद्ध आदिवासी जनजातिहरुले आफ्ना सवालहरुलाई २०६९ जेठ २४ गते ११ वुँदे ज्ञापन पत्र पार्टी सभापति शुशिल कोइरालाज्यूलाई वुझाएको साथै २०६९ जेठ २५ गते हामीले उठाएका सवालहरुको सम्वोधन नगरेसम्म पार्टीको कुनैपनि कार्यक्रममा सहभागि नहुने भातृसंस्था र पुर्वसभाषदहरुको संयुक्त प्रेश विज्ञप्ति प्रकाशित गरेको सन्दर्भमा २०६९ जेठ २६ गते पार्टी सभापति र वरिष्ठ नेताको आश्वासनमा खुल्लामञ्चको कार्यक्रममा सहभागिता जनाएका थियौं । हामीले ज्ञापनपत्र वुझाएपछि भएको पार्टी केन्द्रीय समितिको वैठकमा पार्टीको आन्तरिक झगडा र भागवन्डाले मात्रै स्थान पाएको तर हाम्रो ११ वँुदे ज्ञापन पत्रले प्रवेश नै नपाएकोले हामी सम्पुर्ण आदिवासी जनजातिहरुले हाम्रो आफ्नै पार्टीवाट अपमानित भएको महसुस गरेका छौ ।’

Sunday, June 17, 2012
नेपाल आदिवासी जनजाति महासंघ प्रेस विज्ञप्ति
नेपाल आदिवासी जनजाति महासंघ
संघीय परिषद् सचिवालय
प्रेस विज्ञप्ति
मितिः २०६९ असार ३ गते
नेपाल कम्युनिष्ट पार्टी एमालेले नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पा किसानलाई पार्टीबाट निष्काशन गर्ने लज्जास्पद निर्णय गरेको छ । एकीकृत नेकपा माओवादीले आयोजना गरेको सभामा वक्ता बनेको भन्दै उहाँलाई एमालेले पार्टीबाट निष्काशित गरेको छ । यसमा नेपाल आदिवासी जनजाति महासंघ यो स्पष्ट पार्न चाहन्छ कि म...हासंघमा दलीय आधारमा प्रतिनिधित्वको व्यवस्था छैन । यो पनि स्पष्ट पार्न चाहन्छ कि महासंघ न एमालेको भ्रातृ संगठन हो न अन्य कुनै राजनीतिक दलको ।
यस सम्बन्धमा महत्वपूर्ण र ध्यानयोग्य कुरा यो छ कि आङकाजी शेर्पाले नेपाल आदिवासी जनजाति महासंघको महासचिवको हैसियतले माओवादीको सभामा आफ्नो ब्यक्तिगत विचार राख्नुभएको हो । महासंघका पदाधिकारीहरुले माओवादीको मात्र होइन अन्य विभिन्न राजनीतिक दलका कार्यक्रममा उपस्थित भएर विचार राख्ने गरेका छौं । महासंघ अधिकारमुखी साझा संस्था भएकाले जुनसुकै राजनीतिक दलको कार्यक्रममा गएर यसका पदाधिकारीहरु विचार राख्न स्वतन्त्र छन् । महासंघको महासचिवको हैसियतले माओवादीको सभामा वक्ता बनेकै आधारमा आङकाजी शेर्पालाई एमालेले आफ्नो पार्टीबाट निष्काशित गर्नु हास्यास्पद त हो नै यो भन्दा पनि सो पार्टीभित्र मौलाएको अधिनायकवाद प्रकट भएको छ । यसबाट एमालेले प्रकारान्तरले महासंघमाथि हस्तक्षेप गर्न खोजेको छ जसको हामी घोर भत्स्रना गर्दछौं । नेकपा एमाले कति संघीयता विरोधी छ भन्ने यसबाट थप पुष्टि भएको छ ।
अबका दिनमा मुलुकका ठूला भनिएका राजनीतिक दलहरुभित्रका संघीयता विरोधीहरुले संघीयताको पक्षमा रहेकाहरु तथा आदिवासी जनजातिलाई पाखा लगाउने अभियान चलाइने यस घटनाबाट देखिएको छ । यो परिस्थितिमा संघीयता पक्षधर तथा नागरिक अधिकारका पक्षधरहरुले संविधानसभा विघटन गर्ने षडयन्त्रमा मुख्य रुपमा जिम्मेवार चार राजनीतिक शक्तिमा बसिरहनुको कुनै औचित्य देखिँदैन । यो परिस्थितिमा संघीयता र नागरिक अधिकारको पक्षमा रहेकाहरुले संविधानसभा विघटन गर्न जिम्मेवार चार राजनीतिक शक्तिको सदस्यता त्यागेर सम्पूर्ण नेपालीलाई समेट्ने नयाँ राजनीतिक शक्ति निर्माण गर्नुको विकल्प रहेको देखिँदैन । तसर्थ संघीयता र नागरिक अधिकारका पक्षधरहरुलाई चार राजनीतिक शक्ति त्यागेर नयाँ राजनीतिक शक्ति निर्माणको बाटोमा अग्रसर हुन हार्दिक अपिल गर्दछौं ।
राजकुमार लेखी
अध्यक्ष

Saturday, June 16, 2012
मल्ल के सुन्दरद्वारा नेपालमा महाभारत शुरु भएको अभिब्यक्ति ।

कहिलेकाँहि नाम नभएको ११ प्रदेश, कहिलेकाँहि नेवाः प्रदेशको पुच्छर बागमति झुण्डिएको सुन्दा गाईको शरिरमा गधाको पुच्छर झुण्डिएको सुन्दा, हात्तिबनको रिसोर्टबाट ८ प्रदेश प्रस्ताव भएको सुन्दा बेला बेलामा झस्किने उल्लेख गर्नु हुँदै उहाँले माओवादिलई एकल पहिचानमा जान आग्रह गर्दै, माओवादिले जातिय पहिचान कित्तामा बसेर आमसभा आयोजना गरेकोले काठमाण्डौं वरिपरिका नेवार, नेपाल मण्डलका नेवार अनि सम्पूर्ण नेपालका १२ लाख भन्दा बढि नेवारको तर्फवाट जातिय पहिचान पक्षको कित्तामा माओवादिको साथ भएको उद॒घोष गर्नु भएको छ । नेवार आदिवासी जनजाति पनि भएको र करिव ३८ % सम्पूर्ण नेपालका आदिवासी जनजाति माओवादि संगै जातिय पहिचान पक्षको कित्तामा उभिएको पनि जनाउनु भएको छ |
आङकाजी शेर्पालाई जातिय बिद्वेष फैलाएको आरोपमा एमालेवाट निष्काशन ।
आदिवासी जनजातिसंघका महासचिव एमाले नेता आङ्काजी शेर्पा एमालेबाट निष्काशित होइन कि अब एमाले कांग्रेस जनता बाट निष्काशित निकट भबिष्य मै हुँदै छ !
आदिवासी जनजातिसंघका महासचिव एमाले नेता आङ्काजी शेर्पा एमालेबाट निष्काशित ।
असार २ – नेकपा एमालेले पार्टी विरुद्ध जथाभावी बोल्दै हिडेको भन्दै एमाले सोलुखुम्बुका उपसचिव आङकाजी शेर्पालाई निष्काशन गरेको छ । एमाले स्थायी समिति बैठकले पार्टीहित तथा अनुशासन विपरि...त जथाभावी अभिब्यक्ति दिएकोले शेर्पालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो ।
"पहिले नै उक्त पार्टी त्यागी सकेको हुनाले यस्तो कारबाहीको कुनै महत्व छैन। कारबाही नै गर्नेहो भने पानीको टेंकीमा घुष खाएको पैसा लुकाएर बदनाम भएका भ्रष्टचारी ईस्वर पोख्रेललाई गर" !- अनन्त बहादुर गुरुङ
बाघ हो बाघ जहाँ गएपनि गर्जन्छ , आफ्नो अस्तित्वको परिचय, दुश्मनलाई खुलेआम ललकार्छ , लुते कुकुर होइन..पछाडिवाट भुक्ने र टोक्ने । आदिवासी जनजातिसंघका महासचिव एमाले नेता आङ्काजी शेर्पा एमालेबाट निष्काशित ।
असार २ – नेकपा एमालेले पार्टी विरुद्ध जथाभावी बोल्दै हिडेको भन्दै एमाले सोलुखुम्बुका उपसचिव आङकाजी शेर्पालाई निष्काशन गरेको छ । एमाले स्थायी समिति बैठकले पार्टीहित तथा अनुशासन विपरि...त जथाभावी अभिब्यक्ति दिएकोले शेर्पालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो ।
"पहिले नै उक्त पार्टी त्यागी सकेको हुनाले यस्तो कारबाहीको कुनै महत्व छैन। कारबाही नै गर्नेहो भने पानीको टेंकीमा घुष खाएको पैसा लुकाएर बदनाम भएका भ्रष्टचारी ईस्वर पोख्रेललाई गर" !- अनन्त बहादुर गुरुङ
पूर्ण आशावादि हुँदै र निडर बहादुर आङकाजी शेर्पा प्रति समर्थन अनि गौरव जनाउँछौं । आगामी दिनहरु अझ सशक्त होस भनेर जनताले शुभकामना ब्यक्त गरेका छन ।
Subscribe to:
Posts (Atom)